Learn Photography from Scratch for Beginner

Udemy Certificate USD 19.99
Enroll now →
Learn Photography from Scratch for Beginner

About this course

आधारभुत फोटोग्राफी पाठ्यक्रमा तपाईलाई स्वागत छ। नेपाली भाषामा फोटोग्राफीको एक मात्र पाठ्यक्रम जसले तपाईलाई सामन्य तरिकाले फोटो खिच्न सिकाउन तयार गरिएको छ। यो १.५ घण्टाको पाठ्यक्रम फोटोग्राफी सिक्न चाहनेको लागि उपयुक्त छ, जो फोटोग्राफीको कलामा आधारभुत सिप हासिल गर्न चाहन्छन् ।यो पाठ्यक्र किन अध्ययन गर्ने त?-१५ वर्ष भन्दा बढी फोटोग्राफीमा विशेषज्ञता हासिल गरेका फोटोग्राफरद्वारा यस पाठ्यक्रमको नेतृत्व गरिएको छ ।-यस पाठ्यक्रमा आधारभुत फोटोग्राफी-सम्बन्धित सबै सामग्रीलाई सीधा, बुझ्न सकिने तरिकामा व्यक्त गर्न सुन्दर इन्फोग्राफिक्स र चलचित्रहरू प्रयोग गरिएको छ ।-पाठ्यक्रमको विकासमा पन्ध्रवर्षको शिक्षण अनुभव र विद्यार्थीहरुको प्रतिक्रिया समावेश गरिएको छ।-बिगतमा यो पाठ्यक्रम लिएका पाँच भन्दा बढी विद्यार्थीहरूलाई फोटोग्राफीको ठोस बुझाई छ।-पाठ्यक्रममा नयाँ सामग्री निरन्तर थपिन्छ, र तपाईं विद्यार्थीहरूले नयाँ असाइनमेन्ट र मोड्युलहरू छनौट गर्न पाउनु हुनेछ !-आकर्षक ट्यूटोरियल भिडियोहरू मार्फत तपाईंलाई फोटोग्राफर बन्न जान्नु पर्ने हरेक आधारभुत विवरणहरू चरण- चरण गरेर सिकाईन्छ।-पाठ्यक्रमको १.५ घण्टा भन्दा बढी HD भिडियोहरुले बिध्यार्थीहरुलाई फोटोग्राफरको रूपमा तपाईंको क्षमताहरू सुधार गर्दै अझ राम्रो तस्बिरहरू कसरी खिच्ने भनेर सिकाउनेछ।यस पाठ्यक्रम मा तपाईंले सिक्ने कुराहरू:- विश्वव्यापी भाषाको रूपमा फोटोग्राफी र फोटोग्राफीको बुझ्ने परिचय।-विभिन्न क्यामेरा प्रकार र तिनीहरूको प्रयोग,-क्यामेरालाई सुरक्षित राख्ने तरिका,-विभिन्न लेन्स र तिनिहरुको प्रकार र तिनीहरूका प्रयोगहरु बारे,-एपर्चर र यसको प्रयोग,-ISO र यसको प्रयोग,-शटरको गति, र यसलाई कसरी परिवर्तन गर्ने,-शटर स्पीड, आईएसओ र एपर्चर बीचको सम्बन्ध,-फोटो-रचना,- फोटो-रचनाको तेस्रो नियम र सुनौलो नियम बारे।

What you'll learn

  • understanding of various camera types and their uses
  • knowledge of how to manage camera settings like aperture, ISO, and shutter speed
  • basic principles of photo composition
  • ability to take improved photographs

Skills you'll gain

Related courses

Course details are provided by the platform and may change — always confirm on the provider's site. Links may be affiliate links.